0 प्रतिक्रिया
माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
एन सञ्चार, ४ फागुन ।।
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठकअघि दलको बैठक बस्न लागेको हो ।
बिहान १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूचीलगायत विषयमा माओवादी केन्द्रका सांसदले निभाउने भूमिकाबारे छलफल हुनेछ । विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाअभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने बताइएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



