+
+
-- Sponsored Ad --

युक्रेनमा शान्तिको कामना गर्दै राजदूतहरूद्वारा दीप प्रज्वलन

418 पटक हेरिएको
Clock २०७८ फाल्गुन १९, बिहीबार २१:४१
-- Sponsored --

काठमाडौँ : अमेरिकासहित युरोपेली युनियन (ईयू)का सदस्य राष्ट्रका प्रतिनिधिहरूले युक्रेनमा शान्तिको कामना गर्दै बिहिवार साँझ बौद्धमा दीप प्रज्वलन गरेका छन्।अष्ट्रेलिया‚ युक्रेन‚ जापान‚ बेलायतलगायत देशका राजदूतले दीप बालेका छन्। 

उनीहरूले रूसले तत्काल युद्धविराम गर्दै वार्तामा बसी युक्रेनमाथिको आक्रमण बन्द गर्न आह्वान गरेका छन्। रूस-युक्रेन युद्धमा ज्यान गुमाउनेको आत्माको शान्तिको कामना गर्दै उनीहरूले दीप प्रज्वलन गरेका हुन्।

आठ दिनदेखि रूस र युक्रेनबीच युद्ध भइरहेको छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win