0 प्रतिक्रिया
बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस
काठमाडौ । सरकारले संघीय संसदको बजेट अधिवेशन आव्हान गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजे संघीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो । सबैधानिक व्यवस्था अनुसार संघीय सरकारले प्रत्येक वर्ष जेठ १५ गतेभित्र वार्षिक बजेट संसदमा पेश गर्नुपर्नेछ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



