0 प्रतिक्रिया
पाँचदलीय गठबन्धनको विकल्प छैन : चित्रबहादुर केसी
१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन् ।
नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



