+
+
-- Sponsored Ad --

सिन्धुलीकाे एक होटलमा महिलाद्वारा एक पुरुषको हत्या

334 पटक हेरिएको
Clock २०७९ असार २०, सोमबार ११:१३
-- Sponsored --

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडिको स्टल बजारमा अवस्थित डाँफे होटलमा आइतबार राति महिलाद्वारा एक पुरुषको हत्या भएको छ ।

सिन्धुलीको घ्याङलेकी मालारानी थिङले कमलामाई नगरपालिकास्थित धुराबजारका सुमन बिकको घाँटी थिचेर हत्या गरेकी हुन् । आइतबार बिहानैदेखि होटलमा बसेका ती महिला र पुरुष विवाहित हुन् । महिलाका श्रीमान भने विदेशमा रोजगारीमा रहेका छन् ।

साेही घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win