+
+
-- Sponsored Ad --

कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्वस्थ, उपचार गर्न काठमाडौं ल्याइयो

305 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १२:१३
-- Sponsored --

२७ असार, काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए ।

दुई दिनअघि समस्या बढेपछि कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win