+
+
-- Sponsored Ad --

देवचुलीमा २२ वर्षिय युवक मृत फेला ।

764 पटक हेरिएको
Clock २०७८ बैशाख २३, बिहीबार १९:४०
-- Sponsored --

देवचुली १७ गैडाताल,निवासी बर्ष २२ का पुसाल सुनार आफ्नै कोठामा झुन्डिएको अबस्थामा फेला परेका छन । वुधवार राती १० बजे सुतेका सुनार विहान १२ बजेसम्म पनि नउठेको र परिवारका सदस्यले ढोका खोल्न खोज्दा नखुलेपछि स्थानिय र प्रहरी लाइ खवर गरेका थिए । स्थानिय र प्रहरी सहितको टोलीले ढोका फुटाएर हेर्दा सुनार फलामको पाइपमा झुन्डिएको अवस्थामा फेला परेको नवलपुर प्रहरिले जनाएको छ

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win