0 प्रतिक्रिया
फेवातालबाट ६ जनाको उद्धार, एकजना गम्भीर घाइते
२० फागुन, पोखरा । हावाहुरीका कारण फेवातालमा डुंगा पल्टिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन् ।
घाइते हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी छ्न् ।
घाइतेको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘अवस्था अनकन्सियस छ । उपचार भइरहेको छ,’ उनले भने ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



