+
+
-- Sponsored Ad --

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम सम्पन्न I

281 पटक हेरिएको
Clock २०८१ आश्विन १९, शनिबार ०९:४५
-- Sponsored --

दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा ।  प्रहरी चौकि अर्जुनचौपारिले समुदायमा प्रहरी साभेदारी कार्यक्रम अन्तर्गत नजिकिदै गरेको बडा दशै तथा प्रहरि दिवसको अबसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

अर्जुनचौपारिको गाउँपालिका वडा नं. १ बजारमा अवस्थित वडा कार्यलय साथै बजार परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

“हर प्रहर गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ अर्जुनचौपारि प्रहरीले समुदायमा विभिन्न काम गर्दै आएको छ ।

उक्त कार्यक्रम अन्तर्गत नै प्रहरी चौकि अर्जुनचौपारिका प्रहरी सहायक निरीक्षक भोगेन्द्र प्रसाद गौडको कमाण्डमा प्रहरी र स्थानीयको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हाे।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win