+
+
-- Sponsored Ad --

राष्ट्रपति कार्यालयको वेबसाइटबाट प्रतिनिधिसभा विघटनको सूचना गायब

739 पटक हेरिएको
Clock २०७८ जेष्ठ ९, आईतवार १०:५९
-- Sponsored --

काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ महिनायता प्रकाशित भएका सूचनाहरु गायब भएका छन् ।

संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना समेत वेबसाइटबाट हटाइएका हुन् ।

राष्ट्रपति भण्डारीको कदमको चौतर्फी आलोचना भइहरको बेला त्यसलाई राष्ट्रपति कार्यालयको वेबसाइबाटै सूचनाहरु गायब भएका हुन् ।

राष्ट्रपति कार्यालयले भने जानी जानी सूचनाहरु नहटाएको प्रष्टिकरण दिएको छ । अहिले कार्यालयले यो विषयमा अध्ययन गरिरहेको बताएको छ ।

मिडिया, नागरिक समाज, राजनीति र कानुनका जानकारहरुले राष्ट्रपति भण्डारीले ओलीको गैरसंवैधानिक कदमलाई अपारदर्शी र षड्यन्त्रपूर्वक रुपमा अनुमोदन गरेको आरोप लागेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win