+
+
-- Sponsored Ad --

माछा मार्ने क्रममा डुबेर निधन ।

440 पटक हेरिएको
Clock २०८० असार २४, आईतवार १८:५१
-- Sponsored --
 एन सन्चार कावासोती, श्रावण २४:  पुर्वी नवलपरासीको कावासोती १३ स्थित नारायणी नदिमा डुबेर एकजनाको निधन भयको छ । कावासोती १२ गैरी बस्ने बर्ष २१ का विशाल थनेतको माछा मार्ने क्रममा नदिमा बल्छी हान्न लाग्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनायको छ । घटनाको खबर पायपछी प्रहरी निरिक्षक गोपाल चालिसेको कमान्डमा जिल्ला प्रहरी कार्यलयको टोलि घटनास्थल पुगि नदिबाट सव निकालेर मुचुल्का उठाइ सब पोष्टमार्टम का लागि मध्यबिन्दु अस्पताल डण्डा पठाइएको नवलपुर प्रहरिले जानकारी दियको छ ।
 
 
 
 
 
 
 

 

 
 
 
 
 
 
 
 
 
 

 

 
 
 
 
 
 
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win