0 प्रतिक्रिया
बैंकहरूबीच निक्षेप तानातान, राष्ट्र बैंक किन मौन ?
२ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा चरम संकटको समस्या देखिने खतरा बढेको छ । लगानी योग्य रकम (तरलता) अभाव हुँदा अहिले बैंकहरु छट्पटाएका छन् । रकम अभाव भएपछि बैंकहरु यतिबेला एक अर्काको निक्षेप खोसाखोसमा लागेका छन् ।
एक अर्काको निक्षेप बढाउने रणानीति अनुसार हिमालयन बैंकले सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेको छ । ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ भने त्यसलाई पछ्याउँदै एनआईसी एशिया बैंकले पनि आकर्षक ब्याजदर सार्वजनिक गरेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



