News: प्रभावकारी उदघोषण या भाषणकला कसरी गर्नेपुर्वि नवलपरासीमा सवारी दुर्घटनामा परि ४६लिङ्ग सानो भएर चिन्तित हुनुहुन्छ ?सेक्सपछि महिला जुरुक्कै, पुरुष भुसुक्कै, कारणकुन थरको के गोत्र हुन्छ ?
Monday, April 27, 2026
N. SANCHAR NEWS – एन सञ्चार न्युज
  • समाचारहरू
    • राष्ट्रिय
      • मुख्य समाचार
      • ताजा समाचार
      • समाचार
      • खेलकुद
    • अन्तराष्ट्रिय
  • स्थानिय
  • जीवनशैली
    • स्वास्थ्य
    • शिक्षा
  • फोटो फिचर
    • कृषि तथा वन वातावरण
  • मनोरञ्जन
    • भिडियो
    • रोचक प्रसङ्ग
  • एन संचार बिशेष
    • विशेष रिर्पोट
    • विष्लेषण
    • कभर स्टाेरी
    • लुकेका कुरा
    • जानकारी
    • संस्कार/रितिरिवाज
    • भावनाका छालहरु
  • अन्य
    • साहित्य/कला
    • विचार/ब्लग
    • मौसम
    • विज्ञान/प्रबिधि
    • अन्तरबार्ता
    • प्रवास
  • Or check our Popular Categories...
    समाचार(4715)मुख्य समाचार(2139)राजनीति(1444)राष्ट्रीय(951)स्थानिय(776)
  • LIVE
N. SANCHAR NEWS - एन सञ्चार न्युज
  • समाचारहरू
    • राष्ट्रिय
      • मुख्य समाचार
      • ताजा समाचार
      • समाचार
      • खेलकुद
    • अन्तराष्ट्रिय
  • स्थानिय
  • जीवनशैली
    • स्वास्थ्य
    • शिक्षा
  • फोटो फिचर
    • कृषि तथा वन वातावरण
  • मनोरञ्जन
    • भिडियो
    • रोचक प्रसङ्ग
  • एन संचार बिशेष
    • विशेष रिर्पोट
    • विष्लेषण
    • कभर स्टाेरी
    • लुकेका कुरा
    • जानकारी
    • संस्कार/रितिरिवाज
    • भावनाका छालहरु
  • अन्य
    • साहित्य/कला
    • विचार/ब्लग
    • मौसम
    • विज्ञान/प्रबिधि
    • अन्तरबार्ता
    • प्रवास
N. SANCHAR NEWS – एन सञ्चार न्युज

    धादिङमा बस दुर्घटना, ३५ घाइते

    • Author Avatar एन. सन्चार न्युज
    • राष्ट्रीय, समाचार
    • २०७८ कार्तिक २४, बुधबार १८:५७
    • 526 views
    • 0 Comments

    धादिङ २४ कात्तिक । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन्। द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    धादिङबेँसीबाट चितवन गइरहेको ना५ख ३२३५ नंको बस र काठमाडौंबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नंको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए।

    दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको छ। बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो।

    दुर्घटनापछि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडकलाई डोजरको सहायताले सवारीसाधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ।

    Author Avatar

    एन. सन्चार न्युज

    "सुचना, समाचार र मनोरञ्जनको विश्वासिलो आधारः सत्य, तथ्य र निष्पक्ष एन.सञ्चार" भन्ने मुल मन्त्रसहित स्थापित नवलपुरकै पहिलो व्यावसायिक अनलाइन पोर्टल www.nsancharonline.com का साथै एन. सञ्चारका विविध प्लेटफर्म फेसवुकमाः Nsanchar Media & advertising agency युटुवमाः NsancharTV टिकटकमाः Nsanchar साउण्डक्लाउडमाः Nsanchar Media हाम्रो पात्रो तथा नेपाली पात्रोमाः Nsanchar Online Radio मार्फत २४ सै घण्टा अनलाइन रेडियो प्रसारण लगायत गुगलमा N Sanchar सर्च गरि एन.सञ्चारका विविध सामाजिक सञ्जालहरुमा जोडिन सक्नुहुनेछ ।

    करेण्ट लागेर विनयी त्रिबेणीमा टिपर चालकको मृत्यु

    Trend Posts

    सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
    अर्थ मुख्य समाचार

    • २०८२ चैत्र २१, शनिबार ००:३४
    नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
    मुख्य समाचार

    • २०८२ चैत्र २१, शनिबार ००:२३

    लाेकप्रिय

    1

    2

    ब्रेकिङ्ग

      अर्थमुख्य समाचार
      सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
      सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
      • एन. सन्चार न्युज

      समाचार
      कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए

      • २०८२ चैत्र २०, शुक्रबार २३:२९
      अन्तराष्ट्रिय
      आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

      • २०८२ चैत्र २०, शुक्रबार २३:१५
      मुख्य समाचारशिक्षा
      २०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा

      • २०८२ चैत्र १९, बिहीबार ०२:१७

    प्रचलित

    ताजा समाचारमुख्य समाचारविशेष रिर्पोटसमाचारस्थानिय
    सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)

    • एनसन्चार
    • २०८२ माघ २८, बुधबार १०:०६
    ताजा समाचारमुख्य समाचारराजनीतिसमाचारस्थानिय
    “लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)

    • २०८२ माघ २७, मंगलवार २२:०३
    ताजा समाचारमुख्य समाचारसमाचारस्थानिय
    नमुना सदरमुकाम निर्माण स्थलको डिपिआर परिवर्तन गरिनुपर्ने आवाज बलियो बन्दै

    • २०८२ माघ २६, सोमबार ११:०८
    ताजा समाचारमुख्य समाचारसमाचारस्थानिय
    ३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु/दुई घाइते
    ३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु/दुई घाइते
    • एनसन्चार
    • २०८२ माघ २६, सोमबार १०:५३

    छुटाउनु भयाे कि ?

    अर्थमुख्य समाचार

    सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार

    • By एन. सन्चार न्युज
    • २०८२ चैत्र २१, शनिबार ००:३४
    • 65 views
    सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
    मुख्य समाचार

    नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ

    • By एन. सन्चार न्युज
    • २०८२ चैत्र २१, शनिबार ००:२३
    • 70 views
    नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
    समाचार

    कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए

    • By एन. सन्चार न्युज
    • २०८२ चैत्र २०, शुक्रबार २३:२९
    • 72 views
    कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
    अन्तराष्ट्रिय

    आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

    • By एन. सन्चार न्युज
    • २०८२ चैत्र २०, शुक्रबार २३:१५
    • 60 views
    आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
    मुख्य समाचारशिक्षा

    २०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा

    • By एन. सन्चार न्युज
    • २०८२ चैत्र १९, बिहीबार ०२:१७
    • 66 views

    निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।

    • By एन. सन्चार न्युज
    • २०८२ चैत्र १९, बिहीबार ०२:१३
    • 61 views
    निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
    मुख्य समाचार

    पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

    • By एन. सन्चार न्युज
    • २०८२ चैत्र १९, बिहीबार ०२:०९
    • 64 views

    ताजा समाचार

    टोकन प्रणालीको अन्त्य, अब आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने

    • By एन. सन्चार न्युज
    • २०८२ चैत्र १५, आईतवार २३:०२
    • 72 views
    टोकन प्रणालीको अन्त्य, अब आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने
    ताजा समाचारमुख्य समाचारविशेष रिर्पोटसमाचारस्थानिय

    सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)

    • By एनसन्चार
    • २०८२ माघ २८, बुधबार १०:०६
    • 116 views
    सवारी दुर्घटना न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारी सहित सडकमै कार्यक्रम गर्दै प्रहरी(भिडियो सहित)
    ताजा समाचारमुख्य समाचारराजनीतिसमाचारस्थानिय

    “लालपुर्जा नदिँदा सम्म संसदमै पुगेपनि भुईँमै बस्छु” : श्रम सँस्कृति पार्टिका उम्मेद्वार(भिडियो सहित)

    • By एनसन्चार
    • २०८२ माघ २७, मंगलवार २२:०३
    • 103 views

    Facebook
    हाम्रो टीम
    • "एन. सन्चार मिडिया प्रा.लि. द्वारा सञ्चालित "
    • www.nsancharonline.com
    • अध्यक्ष एवं प्रबन्धक : निस्चल गौडेल
    • सम्पादक : प्रकाश भुषाल
    • सह-सम्पादक : दिपेन्द्र रेग्मी
    • व्यवस्थापकः सरू सर्मा
    • कानुनी सल्लाहकार : बालकृष्ण पौडेल

                 सम्पर्कः
    • एन.सन्चार मिडिया प्रा.लि.
    • कावासोती ३, नवलपुर
    • कम्पनि दर्ता नं.: २६२४७७
    • सुचना बिभाग दर्ता नं.: २९४५
    • Mail: nsancharmedia@gmail.com
      • info@nsancharonline.com
    • Contact : 9857077744, 9846277744, 9742912766
    Copyright © 2026 N. SANCHAR NEWS - एन सञ्चार न्युज | Powered by A-One Soft International

    Primary Color

    Secondary Color

    Layout Mode

    Background Patterns: