0 प्रतिक्रिया
कोरोना संक्रमणको जोखिम घटेसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थाले
काठमाडौ । कोरोना संक्रमणको जोखिम कम भएसँगै अन्नपूर्ण पदमार्गमा पर्यटकको संख्या बढ्न थालेको छ ।
गत वर्ष मार्च महिनामा १ सय ३७ पर्यटक एबीसी पुगेकोमा यस वर्ष भने मार्चको पहिलो सातामै १ सय ३४ जना पर्यटक त्यहाँ पुगेका छन् । जनवरीदेखि हालसम्म ३ सय ४४ जना पर्यटक एबीसी पदयात्रामा पुगेको अन्नपुर्ण धारापानी चेकपोष्टले जनाएको छ ।
पदमार्ग लमजुङको बेँसीसहरबाट सुरु भएर मनाङ हुँदै मुक्तिनाथ निस्किएर म्याग्दी हुँदै पोखरा पुगेर टुङ्गिन्छन् । एबीसी सर्किट पूरा गर्न २१ दिन लाग्छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



