+
+
-- Sponsored Ad --

गैंडाकोटबाट समातिए लागूऔषध सहित एक युवक

441 पटक हेरिएको
Clock २०७८ मंसिर १३, सोमबार १९:००
-- Sponsored --

नवलपुर, मंसीर १३ ।  नवलपुरको गैंडाकोटबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । गैंडाकोट नगरपालिका वडा नं. १४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट ७–७ एम्पुल डाइजेपाम, नुफ्रिन र फेनारगन फेला पारेकोमा अनुसन्धानको क्रममा घरबाट समेत ६० एम्पुल डाइजेपाम, ६० एम्पुल नुफ्रिन र ६० एम्पुल फेनारगन फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ । नवलपुर एफ एम ।।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win