+
+
-- Sponsored Ad --

गैंडाको आक्रमणबाट कावासोतीमा एक जनाको मृत्यु

396 पटक हेरिएको
Clock २०७८ मंसिर २२, बुधबार २०:०२
-- Sponsored --
ज्ञानु पंगेनी
कावासोती , मंसिर २२ गते ।
नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका – १५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल महतो रहेका छन् ।
बुधबार दिउँसो दुई बजेतिरको समयमा आफ्नै घर नजिकै रहेको चउरमा गएर बस्दै गरेका महतोलाई अचानक गैंडाले आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो ।
घाईते महतोको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win