0 प्रतिक्रिया
डा. शशांकको निर्वाचन खर्चः पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताउनुभएकाे छ ।
खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उहाँको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उहाँले बताउनुभयो ।
डा. कोइरालाले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गर्नुभयो । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



