0 प्रतिक्रिया
एन्फालाई अल्मुताइरीको पत्र : १० खेलाडीलाई मैले माफी दिएँ, कारबाही नगर्नुस्
१८ वैशाख, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोपित गर्ने १० खेलाडीलाई माफी दिएको बताएका छन् ।
साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर खेलाडीहरलाई कारबाही नगर्न आग्रह गरेका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



