+
+
-- Sponsored Ad --

पोखरामा धनराजले बढाए मतअन्तर

427 पटक हेरिएको
Clock २०७९ जेष्ठ १, आईतवार ११:५१
-- Sponsored --

१ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार धनराज आचार्यले मतअन्तर बढाएका छन् ।

२ हजार ४०० मत गणना हुँदा आचार्य एमाले उम्मेदवार कृष्ण थापाभन्दा ११७ मतले अगाडि छन् । एकीकृत समाजवादीका आचार्यले ९२३ र एमालेका उम्मेदवार थापाले ८०६ मत पाएका छन् ।

यसैगरी उपमेयर पदमा पनि नेकपा एमाले पछि परेको छ । नेपाली कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले १ हजार २८ मत पाएकी छन् । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ९०४ मत पाएकी छन् । कोपिला र मञ्जुभन्दा १२४ मतले अगाडि छिन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win