+
+
-- Sponsored Ad --

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित, असार १ गते बजेट

531 पटक हेरिएको
Clock २०७९ जेष्ठ २९, आईतवार १७:११
-- Sponsored --

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले गत बुधबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम आइतबार प्रदेश सभाको बहुमत संख्याले पारित गरेको हो ।

सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि नेकपा एमालेको बिरोधकाबीच बहुमत संख्याले नीति कार्यक्रम पारित गरेको हो ।

कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेर ल्याईएको नीतिलाई प्रादेशिक गौरवको आयोजनाका रुपमा विकास गरी कार्यान्वयन गरिने उल्लेख छ । यही नीति कार्यक्रम अनुसार लुम्बिनी प्रदेश सरकारले असार १ गते बजेट ल्याउँदै छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win