0 प्रतिक्रिया
करेन्ट लागेर नवलपुरमा एक जनाको निधन
नवलपुरः पुर्वी नवलपरासीमा करेन्ट लागेर एक जनाका निधन भएको छ ।
नवलपुरको हुप्सेकोट गाउपालीका ४ झ्यालवासमा विजुलीको तारमा करेन्ट लागेर एक जनाको निधन भएको स्थानियले जनाय ।
करेन्ट लागेर हुप्सेकोट ३ निवासी ६६ बर्षीय कोषबहादुर मल्लको निधन भएको हो ।
बिजुलीको पोलमुनी रहेको तारमा छोइदा करेन्ट लागेको जनाइएको छ ।
मृतकको शब अहिले घटनास्थलमै रहेको जानकारी प्राप्त भएको छ ।
घटना स्थलको मुचुल्का तयार गरि शव पोष्टमार्टका लागी लैजाने तयारी गरेको नवलपुर प्रहरी ले जानकारी दिएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




