0 प्रतिक्रिया
फलफूल पकाउन कार्वाइड ग्याँस प्रयोग नगर्न आग्रह
१४ असार, काठमाडौं । फलफूल पकाउनका लागि कार्वाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको छ ।
स्वस्थ्यमा प्रतिकुल असर पार्ने उक्त ग्याँसको प्रयोग गरेर काँचो फलफूल पकाउनू खाद्य नियमावली विपरीत भएको पनि विभागले जनाएको छ ।
विभागले आँप लगायतका सिजनल फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल प्रयोग नगर्न र त्यस्तो गरेको पाइए तत्काल विभागमा खबर गर्न उपभोक्तालाई आग्रह समेत गरेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



