+
+
-- Sponsored Ad --

थप ४४ जनामा कोरोना संक्रमण

289 पटक हेरिएको
Clock २०७९ असार १४, मंगलवार १७:४९
-- Sponsored --

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win