+
+
-- Sponsored Ad --

वैशाख १६ गते रातिदेखि चितवनमा कढाइका शाथ लकडाउन

700 पटक हेरिएको
Clock २०७८ बैशाख १५, बुधबार १५:१७
-- Sponsored --

चितवन : जिल्लाको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले चितवनमा यही वैशाख १६ गते राति देखि निषेधाज्ञा जारी गरेको छ । केन्द्रको आज वसेको बैठकले कोरोना सङ्क्रमण वढ्दै जाँदा निषेधाज्ञा जारी गर्नु परेको जनाएको छ ।

 

सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहिका अनुसार निषेधाज्ञा ३१ गते राति १२ वजे सम्म जारी रहने छ । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा वढि पुगेकाले निषेधाज्ञा गरिएको उहाँले जानकारी दिनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win