+
+
-- Sponsored Ad --

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै

286 पटक हेरिएको
Clock २०७९ असार २१, मंगलवार १५:१२
-- Sponsored --

२१ असार, काठमाडौं । मंगलबार मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषिदको कार्यालयमा बैठक बस्न लागेको हो ।

मंगलबार दिउँसो तीन बजे बस्ने मन्त्रिपरिषद बैठक नियमित भएको एक मन्त्रीले जानकारी दिए ।

पछिल्लो समय मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो ।
 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win