0 प्रतिक्रिया
कावासोतीबाट साढे १६ क्वीन्टल लसुन बरामद
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ ।
कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा शुक्रबार बिहान पश्चिमबाट पूर्व तर्फ आँदै गरेको लु२ ख २३५१ नं बसबाट साढे १६ क्वीन्टल लसुन बरामद गरेको हो । बरामद गरिएको लसुनको मुल्य दुई लाख सच्चालिस हजार पांच सय बराबरको रहेको प्रहरीले जनाएको छ ।
खरिद विल नभएको अवस्थामा बरामद भएको लसुुनलाई आजै आवश्यक कारबाहीको लागि त्रिवेणी भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



