+
+
-- Sponsored Ad --

प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्रले दिए राजिनामा

724 पटक हेरिएको
Clock २०७८ जेष्ठ ३०, आईतवार १२:४९
-- Sponsored --

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएसँगै प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजिनामा दिनुभएकाे छ । उहाँले आज बिहान प्रदेश प्रमूख सीताकुमारी पाैडेल समक्ष राजिनामा दिनुभएकाे हाे । हिजाे शनिबार नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पाेखरेलकाे नेतृत्वमा नयाँ सरकार गठन भएकाे हाे । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घिमिरेलाई २०७४ फागुन २१ गते प्रदेशकाे मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे थियाे ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win