+
+
-- Sponsored Ad --

यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

415 पटक हेरिएको
Clock २०७९ श्रावण २१, शनिबार १०:५५
-- Sponsored --

काठमाडौं : यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। 

गएराति भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हराउँदै घरेलु टोली भारतले उपाधि रक्षा गरेको हो। 

भारतलाई जित दिलाउन गुर्किरात सिंहले ४ गोल गरे। यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे। 

बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक–एक गोल गरे । यो जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदलासमेत लिएको छ। 

बंगलादेशले लिग चरणमा भारतलाई २–१ ले हराएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win