0 प्रतिक्रिया
पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित
८ मंसिर, पर्वत। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित भएका छन् ।
निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



