+
+
-- Sponsored Ad --

नवदुर्गा सामुदायिक वनद्धारा उपभोक्ताहरुलाइ हिउदे तरकारीका विरुवा वितरणः एन सन्चार

466 पटक हेरिएको
Clock २०७९ माघ २४, मंगलवार १६:०१
-- Sponsored --

राजेश सुनाम,एन सन्चार कावासोती, माघ, २४ः  नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहले उपभोक्ताहरुलाइ हिउदे तरकारीका विरुवाहरु वितरण गरेको छ ।

No description available.
सस्थाको प्रागंढमा एक कार्यक्रमका विच विरुवा वितरण गरिएको सस्थाका अध्यक्ष टंकप्रसाद काफ्लेले जानकारी दिए ।
सस्थाले फर्सि, करेला, लौका, घिरौला लगायतका हिउदे तरकारीका विरुवाहरु करिव ३३७ घरधुरीका उपभोक्ताहरुलाइ वितरण गरिएको हो।

No description available.
कार्यक्रमका प्रमुख अतिथी सव डिभिजन वन कार्यालय कावासोतीका अधिकृत शिसिर लम्सालले यस्ता कार्यहरुले उपभोक्ताहरुमा खुसी जागृत गराउनुका शाथै आफ्नै करेशावारीमा अर्गानिक तरकारी उत्पादनमा अग्रसर गराउने विस्वासका शाथ विरुवा वितरण गरिएको जानकारी दिए ।

No description available.
सस्थाका अध्यक्ष टंकप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सस्थाका सचिव मनकला काफ्लेले गरेकी थिइन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win