+
+
-- Sponsored Ad --

रत्नराज्य क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ

377 पटक हेरिएको
Clock २०७९ फाल्गुन २७, शनिबार १८:४६
-- Sponsored --

२७ फागुन, काठमाडौं । काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको उम्मेदवारी दर्ताको दिन खुकुरीसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन् । उनले स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा उनले खुकुरी देखाएका थिए ।

त्यसपछि पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win