+
+
-- Sponsored Ad --

प्राकृतिक चिकित्सालयको निर्माण सुरु

263 पटक हेरिएको
Clock २०७९ चैत्र ९, बिहीबार १९:१९
-- Sponsored --

स्याङ्जा । स्याङ्जाको गल्याङमा प्राकृतिक चिकित्सालय स्थापनाको काम सुरु भएको छ ।

चिकित्सालयका लागि सांसद धनराज गुरुङले भवन शिलन्यास गर्नुभयो । २४ कोठे चिकित्सालय भवन यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी फुलजोर निर्माण कम्पनी काठमाडौंले २ करोड १२ लाखमा ठेक्का पाएको हो ।

 

शिलान्यास कार्यक्रममा बोल्दै गुरुङले जनताबाट मत लिएर मन्त्री बनेर मात्र काम गर्न सकिने धारणालाई तोड्दै अब विकास निर्माणमा सबैले तत्परता देखाउनुपर्ने बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win