एन सन्चार, जेठ १२ कावासोती : अर्जुनचौपारी नवलपुर सम्पर्क समाज नवलरासी पुर्वको नयाँ कार्यसमिती चयन कार्यक्रम सम्पन्न भएको छ ।

No description available.
जेठ १२ गते शुक्रवार नर्मदेश्वर शिवालय मन्दिर कावासोती २ को प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो । संस्थाले आत्माराम चापागाइको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ सदस्यिय नयाँ कार्यसमितीको टुङ्गो लगाएको हो ।

No description available.
नव गठित कार्यसमितीका पदाधिकारीहरुमा अध्यक्ष आत्माराम चापागाइ, वरिष्ठ उपाध्यक्षमा शसिधर चापागाइ, उपाध्यक्षमा देवेन्द्र शर्मा चापागाइ, देविलाल पाध्या महिला उपाध्यक्षमा देउरुपा चपाइ, सचिवमा वेदप्रसाद काफ्ले, सह सचिवहरुमा तिनजना क्रमसः निस्चल गौडेल, शिव प्रसाद चापागाइ र प्रेम पौडेल, कोषाध्यक्षमा लेखनाथ तिवारी सहित सदस्यहरुमा क्रमसः नन्दु चापागाइ, शिव प्रसाद चापागाइ, झलक चापागाइ, राम प्रसाद चापागाइ, प्रितम पौडेल, शेषराज चापागाइ र कोपिला चापागाइ रहनुभएको छ ।

No description available.
एकनारायण अधिकारी, रमाकान्त चापागाइ, टेकनाथ चापागाइ लगायतको निर्वाचन मण्डलले सो कार्यसमिती नयाँ कार्यसमितीको टुङ्गो लगाएको हो ।

No description available.
स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजले पुर्खौली थलो स्याङ्गजाको अर्जुन चौपारी बाट नवलपुरका विभिन्न स्थानहरुमा वसोवास गरिरहनुभएका आमावुवा दाजुभाइ दिदिवहिनीहरुलाइ एकवद्ध गरि विभिन्न सास्कृतिक कार्यक्रम सन्चालन गर्र्ने , दुख सुखमा उपस्थिती जनाइ सरसहयोग हौसला सद्भाव प्रकट गर्ने, एकआपसमा भातृत्वको भावना विकास गर्ने, प्राकृतिक प्रकोपमा परेका, असहाय, असक्त तथा दुनदुखीहरुलाइ सस्थाको रकमबाट यथासम्भव सहयोग गर्ने कार्य गर्दै आइरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.