देवचुली कोरोना कहर: हालसम्म ३१ जनाले लिए सेवा

देवचुली, माधब सुबेदी

देवचुली नगरपालिका वडा नं ३ मा अवस्थित दुम्कौली अस्पतालमा अक्सिजन सहितको ५ शैय्याको आइसोलेसन शुरु गरिएपछि ३१ जना कोरोना संक्रमितले सेवा लिएका छन् । देवचुली नगरपालिकामा कोरोना संक्रमण तिब्र पमा फैलिएको र संक्रमितको संख्या पनि बढदै गएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख कराम कुमार श्रेष्ठले नगरपालिकाका स्वास्थ्यकर्मीहरु संक्रमितको घर घरमा पुगि स्वास्थ्य अवस्थाको बारेका सत्य तथ्य जानकारी लिने गरेको बताउनुभयो । उहाँले हालसम्म कोभिड बाट ३१ जनाले सेवा लिसकेको र बुधबार ५ जना संक्रमित मात्र थपिएको बताउदै अस्पतालमा ४ डाक्टर, ४ नर्स, ४ पारामेडिकल र सहयोगी राखि २४ सै घण्टा सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 6 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *