0 प्रतिक्रिया
कास्कीमा भूकम्पको धक्का
३ असार, काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो ।
करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



