+
+
-- Sponsored Ad --

राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

189 पटक हेरिएको
Clock २०८० माघ ५, शुक्रबार १०:०६
-- Sponsored --

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले बुधबार सो अध्यादेश जारी गरेका हुन् । यो पौडेल निर्वाचित भएपछि जारी गरेको पहिलो अध्यादेश हो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win