+
+
-- Sponsored Ad --

हुप्सेकोटका ६७ वर्षिय वृद्ध वेपत्ता ।

184 पटक हेरिएको
Clock २०८० माघ १४, आईतवार १७:११
-- Sponsored --

एन. सन्चार, माघ १४, कावासाेतीः  नवलपरासी पुर्वको हुप्सेकोटका एक वृद्ध वेपत्ता भएका छन । हुप्सेकोट १ वेलुवा वस्ने वर्ष ६७ का रण वहादुर पुन गत माघ ९ गते दिउसो १२ वजे घरबाट निस्केको र हालसम्म पनि फेला नपरेपछि खोजि गरिदिन पारिवारिक श्रोतले आग्रह गरेको छ ।

परिवारका अनुसार पुनको मानसिक सन्तुलन समेत गुमेको वताइएको छ । हरियो ज्याकेट भित्र रातो टिर्सट, कालो टोपी, खैरो पाइन्ट लगाएका अन्दाजी ५ फुट उचाइ भएका पुन वेपत्ता भएपछि परिवारले खोजी कार्य जारी राखेको छ ।

निम्न हुलिया भएका व्यक्ति कहि कतै फेला परेको खण्डमा निजका छोरा चन्द्र वहादुर पुनको सम्पर्क नम्वर ९८४५७१८५३२ मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा वुझाइदिन पारिवारिक श्रोतको आग्रह छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win