Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
करेण्ट लागेर विनयी त्रिबेणीमा टिपर चालकको मृत्यु करेण्ट लागेर विनयी त्रिबेणीमा टिपर चालकको मृत्यु - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

करेण्ट लागेर विनयी त्रिबेणीमा टिपर चालकको मृत्यु

371 पटक हेरिएको
Clock २०७८ कार्तिक २४, बुधबार १८:५१
-- Sponsored --

नवलपुर, कार्तिक २४ । 
नवलपुरमा करेन्ट लागेर टिपर चालकको मृत्यु भएको छ  । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–३ स्थित खोरन्डी खोलामा प्र.२–०३–००१ख ५३२० नम्बरको टिपर धुने क्रममा करेन्ट लागेर टिपर चालक रुपन्देही बस्ने ३८ वर्षीय देवेन्द्र नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

निस्दी कन्स्ट्रक्सन एण्ड सप्लायर्सको उक्त टिपर खोलामा धुने क्रममा हाइटेन्सन लाइनको नाङ्गो तारमा छुन पुगेको थियो ।  प्रहरीले चालकको घटनास्थलमै मृत्यु जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win