Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु

150 पटक हेरिएको
Clock २०८१ श्रावण २, बुधबार १३:११
-- Sponsored --

कावासोती । नवलपुरमा पुल बाट खसेर एक जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका वडा नं १४ र १७ को सिमानामा रहेको अखरिघाट पुलबाट खसेर कावासोती-१७ का २७ वर्षीय डिल्लीराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानै देखि मापसे गरेर हिडेका उनि घरमा समेत नपुगेको प्रहरीले जनाएको छ । मापसे गरेका कारण पुलबाट खसेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको भए पनि घटनाको विषयमा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win