+
+
-- Sponsored Ad --

काठमाडौंका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटियो

187 पटक हेरिएको
Clock २०८१ भाद्र २५, मंगलवार १५:०१
-- Sponsored --

२५ भदौ, काठमाडौं। काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन् ।

काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जनाको शव भेटिएको हो ।

निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ । उनी गेस्टहाउसभित्रै मृत फेला परेका हुन् ।

त्यसैगरी कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित बाग्मती नदी किनार छेउमा नामथर तथा वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win