+
+
-- Sponsored Ad --

बुलिङ्गटारमा ट्रयाक्टर पल्टियो, दुई घाईते

583 पटक हेरिएको
Clock २०७८ जेष्ठ १२, बुधबार ०८:५७
-- Sponsored --

कावासोती ।  नवलपुरको बुलिङ्गटार गाउँपालिकामा ट्याक्टर पल्टिएको छ ।

बुलिङ्गटार-६ एकलटारमा रातको एकबजे को समयमा ट्याक्टर पल्टिदा दुई जना घाइते भएका छन् ।

खाद्यन्न लिएर दलदलेबाट बुलिङ्गगटार जाँदै गरेको लु ४ त ६००४ नम्वरको ट्याक्टर पल्टिदा चालक स्याङ्जा गल्याङ ९ बस्ने २८ वर्षीय प्रकाश माझि र सहचालक बौदींकालि गाउँपालिका २ बस्ने वर्ष २३ का तिलकराम गाहा घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win