+
+
-- Sponsored Ad --

कोइरालाद्वारा नवलपुरमा स्वास्थ्य संस्थालाइ स्वास्थ सामाग्री प्रदान

807 पटक हेरिएको
Clock २०७८ जेष्ठ १७, सोमबार २२:१४
-- Sponsored --

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नवलपुरमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन ।

जिल्लाको गैंडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर , २३ सय सर्जिकल माक्स, फेस शिल्ड ५६० वटा, सेनिटाईजर २ सय ३०लिटर , आईसियु बेड २ वटा, पिपिई २सय ५० थान महामन्त्रीका स्वकीय सचीव भरत तिवारीले सम्बन्धित क्षेत्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका  हुन ।

नेपाली काग्रेस कोभिड १९ समिति नवलपुरका संयोजक सुरज गुरुङले जिल्लाका अन्य पालिकामा पनि क्रमै संग सहयोग गरिने जानकारी दिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win