+
+
-- Sponsored Ad --

कोरोना भाइरस महामारी को कारण देश संकटमा, फेरी ५० कार्टुन पानि सहयोग

555 पटक हेरिएको
Clock २०७८ जेष्ठ २४, सोमबार २३:०९
-- Sponsored --

अहिले फैकिरहेको कोरोना भाइरस महामारी को कारण देश संकटमा भएको बेला सरकार ले कुनै वास्ता नगरेनी विभिन्न संघ सस्था र मनकारी मनहरुको सहयोग मा गरिब दुखि असहाय बिपन्न बर्गका नागरिकले फेरी पनि ५० काटुन पानी सहयोग भएको छ । यसको कारण बनेको छ मानवका लागि मानव अभियान खटिएका छन । सम्पूर्ण टिम आफ्नो भोको पेट राखेर समाज सेवा मा रात दिन खटिरहनु छ । आफ्नो ज्यान जोखिममा राखेर निरन्तर घाम पानि नभनी सडकको फ्रन्ट लाईनमा बसेर खटिरहेका सुरक्षाकर्मी, अस्पतालमा स्वास्थ्यकर्मी तथा गरिब दुखि असहाय बिपन्न बर्गका नागरिक लाइ वितरण गर्न भनि रतन कपाली श्रेष्ठ र राधा खड्का काे पहलमा  children’s garden school  जोरपाटी ६, काठमाडौँ का लामा गुरु काे तर्फबाट ५० कार्टुन पानी मनवका लागि मानव अभियान का अभियन्ता सरस्वती काफ्ले र राज क्षीतीज ले समाचार डबली लाई जानकारी दिदै भनुभयो । ५० कार्टुन पानि धेरै ठुलो सहयोग हो हाम्रो लागि यो पानीले धेरै को सुकिरहेको घाती भिजाउन सकिने छ । आज सम्म सहयोग गर्ने संघ सस्था तथा मनकारी मन हरुलाई धन्यवाद दिदै भन्नु भयो आगामी दिन अहिले फैकिरहेको कोरोना भाइरस महामारी को कारण देश संकटमा छ । सरकार ले कुनै वास्ता नगरेनी विभिन्न संघ सस्था र मनकारी मनहरुको सहयोग मा गरिब दुखि असहाय बिपन्न बर्गका नागरिकले भने यस्तो बिसम प्रस्थिति मा पनि भोको पेट बस्न परेको छैन। यसको कारण बनेको छ मानवका लागि मानव अभियान। सम्पूर्ण टिम आफ्नो भोको पेट राखेर समाज सेवा मा रात दिन खटिरहनु छ। आफ्नो ज्यान जोखिममा राखेर निरन्तर घाम पानि नभनी सडकको फ्रन्ट लाईनमा बसेर खटिरहेका सुरक्षाकर्मी , अस्पतालमा स्वास्थ्यकर्मी तथा गरिब दुखि असहाय बिपन्न बर्गका नागरिक लाइ वितरण गर्न भनि रतन कपाली श्रेष्ठ र राधा खड्का काे पहलमा जोरपाटी ६, काठमाडौँ का लामा गुरु काे तर्फबाट ५० कार्टुन पानी मनवका लागि मानव अभीयान लाई सहयाेग प्राप्त भयको छ। अभियान का अभियन्ता सरस्वती काफ्ले र राज क्षीतीज ले समाचार डबली लाई जानकारी दिदै भनुभयो । ५० कार्टुन पानि धेरै ठुलो सहयोग हो हाम्रो लागि यो पानीले धेरै को सुकिरहेको घाती भिजाउन सकिने छ। आज सम्म सहयोग गर्ने संघ सस्था तथा मनकारी मन हरुलाई धन्यवाद दिदै भन्नु भयो आगामी दिन हरुमा पनि यस्तै साथ् र सहकार्य गर्न समेत आनुरोध गर्नु भयो । हरुमा पनि यस्तै साथ् र सहकार्य गर्न समेत आनुरोध गर्नु भयो । 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win