+
+
-- Sponsored Ad --

स्याङ्गजामा जिप दुर्घटना हुदा ८ घाइते ।

621 पटक हेरिएको
Clock २०७८ असार २, बुधबार ११:३५
-- Sponsored --

स्याङ्जा, २ असार । स्याङ्जाको भीरकोट नगरपालिकामा  जीप दुर्घटना हुदा ८ जना घाइते भएका छन । 

बानेथोकबाट बयरघारी आउँदै गरेको जीप भीरकोट नगरपालिका ४ छाङ्छाङ्दीमा दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

घाईतेलाई कालिका सामुदायिक अस्पताल हेलुमा प्राथमिक उपचारका लागी पठाइएकाे प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win