+
+
-- Sponsored Ad --

उपचारकाे क्रममा थप ७ जना कोरोना संक्रमितको मृत्यु

354 पटक हेरिएको
Clock २०७८ श्रावण ५, मंगलवार २३:११
-- Sponsored --

पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृत्यु हुनेहरुमा कास्की जिल्लाका ४ जना, स्याङ्जा जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना र लमजुङ जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३८ पुगेको निर्देशनालयले जनाएकाे छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win