+
+
-- Sponsored Ad --

मृत गैंडा फेला

422 पटक हेरिएको
Clock २०७८ श्रावण २१, बिहीबार १५:२३
-- Sponsored --

नवलपुरमा मृत गैंडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने कावासोती(७ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा पोथी गैंडा मृत फेला परेको हो ।

सामुदायिक वनको पश्चिम तर्फको गेटमा गैंडा मृत देखे पछि वन हेरालुले निकुन्ज प्रसासनमा खबर गरेका थिए । मृत अवस्थामा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको छ । गैंडा रोगी र कम्जोर रहेको र वनमा लगाईएको झटका दिने करेन्टमा परी लडेर मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको चितवन राष्ट्रिय निकुञ्जका चिकित्सक डा विजयकुमार श्रेष्ठले बताए ।

यो सँगै चालू आ।व ०७८र७९ मा मर्ने गैंडाको संख्या ४ पुगेको हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win