+
+
-- Sponsored Ad --

सत्य घट्नामा आधारित ‘बरिलै’ तिज गित सार्वजनिक

1,067 पटक हेरिएको
Clock २०७८ श्रावण २२, शुक्रबार ००:५९
-- Sponsored --

देवचुली, माधब सुबेदी

अति नै मार्मिक समसामाहिक तिज गित जसमा समाजमा घटेका सत्य घट्नामा आधारीत गित सार्वजनीक भएको छ । सुजन न्यौपाने, माया भण्डारीको शब्दमा गायक राजेश भण्डारीको आवाजमा रहेको गीत ‘बरिलै’को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियो निर्देशन राजेश भण्डारीले गरेका हुन्। म्युजिक भिडियोमा पुरुशोत्तम भण्डारी (पुर्ख बा), शोभा भुर्तेल, मन्जु ज्योती गौडेल (पाण्डे) , संगीता डुम्रे, सरिता बगाले, शरु शर्मा, दिनेश पौडेल, प्रदिप ओझा, सुर्य पन्थी, नमुना पाण्डे लगाएतले अभिनय गरेका छन्।

बुटवलमा आफनो कार्य क्षेत्रलाई निरन्तरता दिनु भएको छायाँकन, सम्पादनमा विजय पोख्रेल रहेका छन । साथै व्यवस्थापनको भुमिकामा राशी रिजाल, अस्मिता गैह्रे, सलिना थापा र कोलुवाका आमा बुवाहरुको सहभागिता रहेको थियो ।

‘बरिलै’ भिडियोको सार्वजनीक गायक राजेस भण्डारीको अफिसियल यूवटुव च्यानलबाट भएको छ । भिडियो हेर्नको लागि तल दिईएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win