0 प्रतिक्रिया
चितवनमा संक्रमणका कारण दुई जनाको मृत्यु
दुईको मृत्यु चितवनमा बुधबार कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा र खैरहनीको आइसोलेसन केन्द्रमा एक/एक जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार दुई जनाले ज्यान गुमाएपछि चितवनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने कुल संख्या भने ३५६ पुगेको छ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



