0 प्रतिक्रिया
नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भ
नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध भएको छ । अविरल वर्षाले सेतीदोभानमा पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
भरतपुर महानगरपालिका–२९ सेतिदोभानस्थित नारायणगढ मुग्लिन खण्डमा अबिरल वर्षाको कारण आज राति ८ः२० बजेको समयमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
पहिरोले दुवैतर्फ पूर्ण रुपमा अवरुद्ध भएको छ । तत्काल बाटो सुचारु हुने संभावना नभएको प्रहरीले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



