+
+
-- Sponsored Ad --

पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस : प्रधानमन्त्री देउवा

319 पटक हेरिएको
Clock २०७८ भाद्र १४, सोमबार ०९:३५

g]sf ;efklt b]pjf–;Daf]wg g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjf sf7df8f}Fdf a’waf/ cfof]lht /fli6«o hfu/0f cleofgnfO{ ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

-- Sponsored --

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै सबैसँग भाइचारा स्थापि गर्नका लागी शुभकामना प्रदान गर्नु भएको हो । उहाँले भन्नुभयो ‘स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचाराका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win